काठमाडौं. जिल्ला. प्रशासन. कार्यालय. दर्ता. नंम्बर. : २७७/०६६/६७
original logo
Oltxf;, ;+:s[lt / klxrfg, ;Eo / ;d[4 ;dfh, xfd|f] cleofg ls/ft ofSy'ª y]ludxfª rf]a]u' ;h'Dn'ª Kirat Yakthung Thegimhang Chobegu Sajumlung slFft- ofSyLI u]ulDxfI rf]a]uL ;hLDnLI s]Gb|Lo sfo{;ldlt, sf7df08f}
newly made logo

यस संस्थाको लाेगोहरू र बनावट

X
newly_made_logo पुरानो लाेगो
original_logo स्ट्याम्प लोगो
newly_made_logo डिजिटल लोगो
ls/ft ofSy'ª y]uLdxfª rf]a]u' ;h'Dn'ªsf] nf]uf] jl/kl/ chDa/L km"nsf] k|tLs -lnDa'x?n] k|of]u ub{} cfPsf] k/Dk/fut a'§f_ /x]sf] 5 . o; km''nsf] k|tLsf] aLr efudf y]u's]lxDaf 8Ff8f /x]sf] 5, h:sf] k[i7e"lddf rf]a]u'ossf] o'df y]afsf] k||tLs /x]sf] 5 h;df gf} tnf l;F9L -gf} ;+;f/sf] k|tLs_ / To;sf] 6'Kkf]df efnf ufl8Psf] 5 . o; o'df y]afsf] k||tLsnfO{ b'a}lt/af6 t/af/ / 9fn n] /Iff ux]sf] 5 . l;F9Lsf] km]bdf bfofF afofF -b''a} tkm{_ bLof] aln/x]sf] lrGx /x]sf] 5 h;sf] tn ;+:yfsf] :yfkgf ePsf] ldlt æ:yf @)^^Æ n]lvPsf] 5 . chDa/L km"nsf] k|tLsf] lelq tNnf] efudf ls/ft ofSy'ª y]uLdxfª rf]a]u' ;h'Dn'ª b]jgfu/Ldf / dflyNnf] efudf ls/ft l;/Lh+uf lnlkdf lnlka4 u/L o; ;+:yfsf] ljwfg @)^^ sf] cg';"rL ! adf]lhd nf]uf] 5fk tof/ kf/LPsf] 5 .
Icon for browser tab bar ब्राउजरको ट्याब बारमा देखिने आइकन

X

के तपाइ याे लाेगाे डाउन्लोड गर्न चाहानुहुन्छ ।

डाउन्लोड गर्नुहोस्
  • गृहपृष्ठ
  • हाम्रोबारे
  • हामी के गर्छौ
  • कार्यक्रम
  • ग्यालेरी
  • सदस्य
  • जनगणना
  • मेरो कर्तव्य
  • सम्पर्क गर्नुहोस्
  • मेनु ह्रेर्नुहोस्
  • मेनु बन्दहोस्

बार्षिक भित्तेपात्रो

मिति रूपान्तरण

सदस्यता नवीकरण

सजुम्लुङ छात्रवृत्ति

साहित्य तथा सिर्जना

अग्रज व्यक्तित्व

जिल्ला समिति

आफ्नो परिवार खोज्नुहोस्

थप हेर्नुहाेस्

गुनासो राख्नुहोस्

साजुम्लुङ विदेशमा

आधिकारिक कागजातहरू

आनिपान अध्ययन

वेभसाइट बिकास

कम हेर्नुहोस्

गोपनीयता . सर्तहरू . विज्ञापन . थप . कियाथेचोस ©

विकासकर्ता मद्दत क्रेडिट एट्रिब्युसन वेब संस्करण

चोबेगु सजुन्लुङ छात्रवृत्ति
पूर्णाकुमारी-हरिभक्त्त छात्रवृत्ति

यस पूर्ण कुमारी हरिभक्त जबेगु छात्रवृत्ति कार्यक्रममा स्वर्गीय हरिभक्त जबेगु तथा उहाँको धर्मपत्नी स्वर्गीय पूर्ण कुमारी जबेगुको सम्झना अनि सम्मानमा स्थापना गरिएको छात्रवृत्ति कार्यक्रम किराँत याक्थुङ थेगिमहाङ चोबेगू सजुम्लुङ र छात्रवृत्ति कोष स्थापना गर्ने स्वर्गीय हरिभक्त जबेगु तथा पूर्ण कुमारी जबेगुका परिवारका सदस्यहरूको सहकार्यमा सञ्चालन भएको छ । यस कोष स्थापनाको लागि आर्थिक सहयोग हरिभक्त जबेगु तथा पूर्णकुमारी जबेगुका पारिवारिक स्रोतबाट प्रदान गरिएको छ ।

यस छात्रवृत्ति (कक्षा ११ र १२ अध्यायनको निम्ति)मा इच्छुक हुनुहुन्छ भने तलबो बटन थिच्नुहोला ।

सुनिता सुब्बा चोबेगु

मेजर भरतसिंह लिम्बु (चोबेगु) छात्रवृत्ति

यस मेजर भरतसिंह लिम्बु (चोबेगु) छात्रवृत्ति चोबेगु परिवारको असाहाय, शारीरिक अपांग, जेहेन्दार विद्यार्थीले लोक सेवा भिडन चाहेमा त्यसको तयारीकोलागि बार्षिक १ जना विद्यार्थीले नगद सहयोग प्राप्त गर्नेछ ।

यस छात्रवृत्ति (लोकसेवा अयोग तयारीको निम्ति)मा इच्छुक हुनुहुन्छ भने तलबो बटन थिच्नुहोला ।

कियाथेचोस

चोबेगु सजुन्लुङ कोष
चोबेगु सहयोग कोष

ब्यापक एकता र वंशानुगत विकासको लागि देश विदेशमा छरिएर रहनु भएका सम्पूर्ण जबेगुहरू बिच पारिवारिक, सामुदायिक र सामाजिक सम्बन्ध र सूत्रलाई अझ प्रगाढ बनाउँदै सहयोगी भावनाको विकास गरेर आफ्नो परिवार र जबेगु समुदायको चौतर्फी विकास , हित र प्रगतिका लागि सदैव क्रियाशील रहन र सम्पूर्ण जबेगु परिवारको उन्नति, प्रगति, उत्थान , भई परि आउने जटिल अवस्था र बिभिन्न क्षेत्रमा सहयोग पुर्याउने लक्ष्य र उद्देश्यको निम्ति २०७६ साउन १८ गते सम्पन्न भएको यस संस्थाको १० औैं साधारणसभाबाट पारित "चाेबेगु सहयोग काेष" स्थापना भएको छ। तसर्थ यथाशीघ्र यस कोषका सदस्यता लिन सम्पूर्ण जबेगुहरूमा हार्दिक आह्वान गरिन्छ।

यस चबेगु सहयोग कोषको सदस्यता ग्रहण गर्न इच्छुक हुनुहुन्छ भने तलबो बटन थिच्नुहोला ।

कियाथेचोस

केन्द्रिय कार्यसमितिका पदाधिकारी

कुमार चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

अध्यक्ष

रिता (शिवाकोटी) चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

उपाध्यक्ष

रञ्जन चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

सचिव

पुष्पहाङ चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

सह-सचिव

ताराकुमार चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

काेषाध्यक्ष

ज्योतिकुमार चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

सदस्य

तुलसिराम चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

सदस्य

मनकुमारी चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

सदस्य

जिवन चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

सदस्य

रविन्द्र चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

सदस्य

रोजिना (श्रेष्ठ) चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

सदस्य

चन्द्रकला (थाम्सुहाङ) चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

सदस्य

सूचना पाटी

माहागुरु फाल्गुनन्द जन्म जयन्ति सम्पुर्न माहानुभाब हरुलाइ कार्यकर्म सफल पारिदिनुहुन साथै लधुङ सेमि १०८... - किरातेस्वोर माङ्हीम

थे.चो.क. कोषकोलागि घरदैलो कार्यक्रम कोषकाे महत्व, कोषको उदेश्य र योजनाको अनुशिक्षण घरदैलो कार्यक्रम अन्तर्गत... - पुर्वेली दाजुभाइ

अबिनाश जबेगुलाई भारतबाट उद्दार उद्दार गरेर ललितपुर लगनखेल हस्पितल मा उपचाररत रहेको र उपचारका लागी... - लगनखेल हस्पितल

हाम्रो खास् थर चोबेगु हाे भन्ने प्रमाण त्यसैले कागजी रूपमा जेसुकै भए तापनि व्यवहारमा चोबेगु प्रयोग गर्न... - थेगिमहाङ वंशावली

छिन्नलता पुरस्कार २०७६बाट सम्मानित गायनतर्फकी वरिष्ठ गायिका ३२औँ पुस्ताकी सुनिता सुब्बा चोबेगुलाई हार्दिक ... - चोबेगु सजुम्लुङ

हेर्नुहोस्

बोदार्थ

किरात याक्थुङ थेगिमहाङ चोबेगु सजुम्लुङ केन्द्रिय कार्यसमिति, काठमाडौं-३१

कार्यक्षेत्र : काठमाडौं उपत्यकाभित्र, बागमति प्रदेश सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल, ४४६००, नेपा, एसिया इमेल (कार्यलय-सहयोग):     [email protected] इमेल (वेभ-संचालक): [email protected]
महत्वपुर्ण लिङ्कहरू
हाम्रो बारेमा हामि के गर्छै कार्यक्रम ग्यालरी सदस्य जनगणना मेरो कर्तव्य सम्पर्क गर्नुहोस् गुनासो राख्नुहोस् बार्षिक भित्तेपात्रो मिति रूपान्तरण सदस्यता नवीकरण सजुम्लुङ छात्रवृत्ति साहित्य तथा सिर्जना अग्रज व्यक्तित्व जिल्ला समिति आफ्नो परिवार खा्ज्नुहोस् सजुम्लुङ बिदेशमा
सामाजिक संजाल
सजुम्लुङ सामाजिक संजालमा
प्रोफाइल नाम : Chobegu Sajumlung (ᤆᤥᤒᤣᤃᤢ ᤛᤈᤢᤶᤗᤢᤅ) २०० जनाले फलो गर्नुभयो र ९५२ साथीहरू
सजुम्लुङलाइ अन्य सामाजिक संजालमा देख्न चाहानु हुन्छ ।
बाहिरि लिङ्कहरू किरात याक्थुङ चुम्लुङ, ललितपुर, नेपाल किरात याक्थुङ चुम्लुङ, संयुक्त राज्य अमेरिका किरात याक्थुङ चुम्लुङ, मकाउ किरात याक्थुङ चुम्लुङ, पोर्चुगल किरात याक्थुङ चुम्लुङ, शिवसताक्षी, झापा किरात याक्थुङ चुम्लुङ, इलाम किरात याक्थुङ चुम्लुङ, लिम्बुवान किरात याक्थुङ चुम्लुङ, पोखरा थेगिमहाङ्ग जबेगु सजुम्लुङ, द.कोरिया

निङसाङ चोबेगु (जबेगु) द्वारा डिजाइन र विकास गरिएको कियाथेचोस © २०२० - . सबै अधिकार सुरक्षित गरिएको छ ।