काठमाडौं. जिल्ला. प्रशासन. कार्यालय. दर्ता. नंम्बर. : २७७/०६६/६७
original logo
Oltxf;, ;+:s[lt / klxrfg, ;Eo / ;d[4 ;dfh, xfd|f] cleofg ls/ft ofSy'ª y]ludxfª rf]a]u' ;h'Dn'ª Kirat Yakthung Thegimhang Chobegu Sajumlung slFft- ofSyLI u]ulDxfI rf]a]uL ;hLDnLI s]Gb|Lo sfo{;ldlt, sf7df08f}
newly made logo

यस संस्थाको लाेगोहरू र बनावट

X
newly_made_logo पुरानो लाेगो
original_logo स्ट्याम्प लोगो
newly_made_logo डिजिटल लोगो
ls/ft ofSy'ª y]uLdxfª rf]a]u' ;h'Dn'ªsf] nf]uf] jl/kl/ chDa/L km"nsf] k|tLs -lnDa'x?n] k|of]u ub{} cfPsf] k/Dk/fut a'§f_ /x]sf] 5 . o; km''nsf] k|tLsf] aLr efudf y]u's]lxDaf 8Ff8f /x]sf] 5, h:sf] k[i7e"lddf rf]a]u'ossf] o'df y]afsf] k||tLs /x]sf] 5 h;df gf} tnf l;F9L -gf} ;+;f/sf] k|tLs_ / To;sf] 6'Kkf]df efnf ufl8Psf] 5 . o; o'df y]afsf] k||tLsnfO{ b'a}lt/af6 t/af/ / 9fn n] /Iff ux]sf] 5 . l;F9Lsf] km]bdf bfofF afofF -b''a} tkm{_ bLof] aln/x]sf] lrGx /x]sf] 5 h;sf] tn ;+:yfsf] :yfkgf ePsf] ldlt æ:yf @)^^Æ n]lvPsf] 5 . chDa/L km"nsf] k|tLsf] lelq tNnf] efudf ls/ft ofSy'ª y]uLdxfª rf]a]u' ;h'Dn'ª b]jgfu/Ldf / dflyNnf] efudf ls/ft l;/Lh+uf lnlkdf lnlka4 u/L o; ;+:yfsf] ljwfg @)^^ sf] cg';"rL ! adf]lhd nf]uf] 5fk tof/ kf/LPsf] 5 .
Icon for browser tab bar ब्राउजरको ट्याब बारमा देखिने आइकन

X

के तपाइ याे लाेगाे डाउन्लोड गर्न चाहानुहुन्छ ।

डाउन्लोड गर्नुहोस्
  • गृहपृष्ठ
  • हाम्रोबारे
  • हामी के गर्छौ
  • कार्यक्रम
  • ग्यालेरी
  • सदस्य
  • जनगणना
  • मेरो कर्तव्य
  • सम्पर्क गर्नुहोस्
  • मेनु ह्रेर्नुहोस्
  • मेनु बन्दहोस्

बार्षिक भित्तेपात्रो

मिति रूपान्तरण

सदस्यता नवीकरण

सजुम्लुङ छात्रवृत्ति

साहित्य तथा सिर्जना

अग्रज व्यक्तित्व

जिल्ला समिति

आफ्नो परिवार खोज्नुहोस्

थप हेर्नुहाेस्

गुनासो राख्नुहोस्

साजुम्लुङ विदेशमा

आधिकारिक कागजातहरू

आनिपान अध्ययन

वेभसाइट बिकास

कम हेर्नुहोस्

गोपनीयता . सर्तहरू . विज्ञापन . थप . कियाथेचोस ©

विकासकर्ता मद्दत क्रेडिट एट्रिब्युसन वेब संस्करण

मेरो योगदान चोबेगु सजुम्लुङलाई

हामी बसोबास गरिरहेको हाम्रो समाज, समुदाय, र परिवार लाई हामिले दिएको योगदान अमूल्य रहन्छ । त्यो योगदान भनेको आज हामिले बिरुवा रोपेर भविष्यमा त्यही बिरुवाले हामीलाई फल दिनु जस्तै हो ।


आफूले आज गरेको दया, माया, साथ, समर्थनको प्रत्येक क्षण र हेरचाहले अनगिन्ती जीवनहरूलाई छुने लहर प्रभाव सिर्जना गर्दछ । जसले गर्दा भविष्यमा तपाइ अप्ठयारामा पर्नुभएमा तपाइले आज गर्नु भएको सहयोगले पछि लहर प्रभावले त्यसबेला आफैलाई मद्दत प्राप्त हुन्छ ।


चाहे त्यो स्थानीय संस्थाको लागि स्वयम्‌सेवक होस्, परोपकारमा दान गर्ने होस्, वा हाम्रा प्रियजनहरूका लागि त्यहाँ हुनु होस्, हामीले गर्ने हरेक सानो प्रयासले ठूलो फरक पार्न सक्छ । हाम्रा कार्यहरूले हाम्रो वरपरका मानिसहरूलाई मात्र प्रभाव पार्दैन तर अरूले पनि हाम्रो पाइलामा पछ्याउनुको लागि प्रेरणाको रूपमा पनि काम गर्दछ।


त्यसैले आफ्नो समुदाय, समाज र पारिवारिक वंशाणुको उन्नतिको लागि योगदान जारी राखौं। हामी संसारमा देख्न चाहने परिवर्तन बनौँ र आउने पुस्ताहरूका लागि सम्झिने विरासत बनौ।

चोबेगु सजुम्लुङ लाई यहाँ हरूले निम्न कार्यमा सहयोग गर्न सक्नुहुनेछ ।

१. हामी गरिब, जेहेनदार, दुःखी चोबेगु वंशका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्छौ । अहिले सम्म हामिले दुई वटा छात्रवृत्ति सञ्चालन मा ल्याएका छौ ।

क. पूर्णाकुमारी-हरिभक्त्त छात्रवृत्ति   Purnakumari Haribhakta Scholarship Logo
ख. मेजर भरतसिंह लिम्बु (चोबेगु) छात्रवृत्ति   Major Bharat Sing Limbu Scholarship Logo

यदि तपाइ पनि यस्तै गरि अर्को छात्रवृत्ति चोबेगु परिवारलाई सहयोग गर्न चाहनु हुन्छ भने तलको बटन थिच्नुहोस् ।

२. चोबेगु सजुम्लुङको गतिविधिहरू अनलाइन बाट हर्न चाहनुहुन्छ ? अहिले सजुम्लुङ निम्न सामाजिक सञ्जालमा मात्र सक्रिय छ ।

क. फेसबुक  

यदि तपाइ यस सजुम्लुङलाई अन्य सामाजिक सञ्जालमा देख्न चाहनु हुन्छ भने सिफारिस गर्न तलको बटन थिच्नुहोस् ।

३. चोबेगु सजुम्लुङको यस वेबसाइटमा केही त्रुटि, भाषिक अशुद्धता, नाम, फोटो जस्ता व्यक्तिगत जानकारीहरू परिवर्तन गर्न वा सच्याउन परेमा यस वेबसाइट विकास कर्ता लाई निम्न ठेगानामा मेल गर्न वा तलको बटन थिच्नुहोस् ।

क. वेब मास्टर : निङसाङ चोबेगु (जबेगु)   web master photo icon
ख. [email protected]

४. चोबेगु सजुम्लुङको यस वेबसाइटमा आफ्नो (निजको) व्यवसायको विज्ञापन गर्नुपरेमा सजुम्लुङका निम्न पदाधिकारीहरूसँग छलफल गर्न सक्नुहुनेछ ।

क. कुमार चोबेगु, केन्द्रिय कार्यसमितिको अध्यक्ष  

वा तलको बटन थिची आफ्नो विज्ञापन सम्बन्धी फारम भर्न सक्नुहुनेछ ।

केन्द्रिय कार्यसमितिका पदाधिकारी

कुमार चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

अध्यक्ष

रिता (शिवाकोटी) चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

उपाध्यक्ष

रञ्जन चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

सचिव

पुष्पहाङ चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

सह-सचिव

ताराकुमार चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

काेषाध्यक्ष

ज्योतिकुमार चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

सदस्य

तुलसिराम चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

सदस्य

मनकुमारी चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

सदस्य

जिवन चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

सदस्य

रविन्द्र चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

सदस्य

रोजिना (श्रेष्ठ) चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

सदस्य

चन्द्रकला (थाम्सुहाङ) चोबेगु फालेलुङ ८ याङनाम, पाँचथर ३१ औं पुस्ता

सदस्य

सूचना पाटी

माहागुरु फाल्गुनन्द जन्म जयन्ति सम्पुर्न माहानुभाब हरुलाइ कार्यकर्म सफल पारिदिनुहुन साथै लधुङ सेमि १०८... - किरातेस्वोर माङ्हीम

थे.चो.क. कोषकोलागि घरदैलो कार्यक्रम कोषकाे महत्व, कोषको उदेश्य र योजनाको अनुशिक्षण घरदैलो कार्यक्रम अन्तर्गत... - पुर्वेली दाजुभाइ

अबिनाश जबेगुलाई भारतबाट उद्दार उद्दार गरेर ललितपुर लगनखेल हस्पितल मा उपचाररत रहेको र उपचारका लागी... - लगनखेल हस्पितल

हाम्रो खास् थर चोबेगु हाे भन्ने प्रमाण त्यसैले कागजी रूपमा जेसुकै भए तापनि व्यवहारमा चोबेगु प्रयोग गर्न... - थेगिमहाङ वंशावली

छिन्नलता पुरस्कार २०७६बाट सम्मानित गायनतर्फकी वरिष्ठ गायिका ३२औँ पुस्ताकी सुनिता सुब्बा चोबेगुलाई हार्दिक ... - चोबेगु सजुम्लुङ

हेर्नुहोस्

बोदार्थ

किरात याक्थुङ थेगिमहाङ चोबेगु सजुम्लुङ केन्द्रिय कार्यसमिति, काठमाडौं-३१

कार्यक्षेत्र : काठमाडौं उपत्यकाभित्र, बागमति प्रदेश सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल, ४४६००, नेपा, एसिया इमेल (कार्यलय-सहयोग):     [email protected] इमेल (वेभ-संचालक): [email protected]
महत्वपुर्ण लिङ्कहरू
हाम्रो बारेमा हामि के गर्छै कार्यक्रम ग्यालरी सदस्य जनगणना मेरो कर्तव्य सम्पर्क गर्नुहोस् गुनासो राख्नुहोस् बार्षिक भित्तेपात्रो मिति रूपान्तरण सदस्यता नवीकरण सजुम्लुङ छात्रवृत्ति साहित्य तथा सिर्जना अग्रज व्यक्तित्व जिल्ला समिति आफ्नो परिवार खा्ज्नुहोस् सजुम्लुङ बिदेशमा
सामाजिक संजाल
सजुम्लुङ सामाजिक संजालमा
प्रोफाइल नाम : Chobegu Sajumlung (ᤆᤥᤒᤣᤃᤢ ᤛᤈᤢᤶᤗᤢᤅ) २०० जनाले फलो गर्नुभयो र ९५२ साथीहरू
सजुम्लुङलाइ अन्य सामाजिक संजालमा देख्न चाहानु हुन्छ ।
बाहिरि लिङ्कहरू किरात याक्थुङ चुम्लुङ, ललितपुर, नेपाल किरात याक्थुङ चुम्लुङ, संयुक्त राज्य अमेरिका किरात याक्थुङ चुम्लुङ, मकाउ किरात याक्थुङ चुम्लुङ, पोर्चुगल किरात याक्थुङ चुम्लुङ, शिवसताक्षी, झापा किरात याक्थुङ चुम्लुङ, इलाम किरात याक्थुङ चुम्लुङ, लिम्बुवान किरात याक्थुङ चुम्लुङ, पोखरा थेगिमहाङ्ग जबेगु सजुम्लुङ, द.कोरिया

निङसाङ चोबेगु (जबेगु) द्वारा डिजाइन र विकास गरिएको कियाथेचोस © २०२० - . सबै अधिकार सुरक्षित गरिएको छ ।